Tag - nepali film award

क्यानडामा आयोजना हुने ‘सिने स्टार अवार्ड २०२०’ को घोषणा

सेलिब्रेटी नेपाल काठमाडौँ: क्यानडाको टोरन्टोमा आयोजना हुने ‘सिने स्टार अवार्ड २०२०’ को घोषणा गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच आयोजकले आगामी जनवरीको अन्तिम साता हुने अवार्डको घोषणा गरेको हो ।...