Tag - national flag

राष्ट्रिय झण्डा जलाउने ९ जना पक्राउ

काठमाडौँ। सोमवार यूट्युबमा सार्वजनिक भएको ‘देशद्रोही’ बोलको गीतको भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा प्रहरीले ९ जनालाई प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा गीत गाउने ग्याल्जोम दोर्जे तामाङ्ग सहित अभिनय र सम्पादक गर्ने...