Tag - hari malla

मल्टिस्टारर चलचित्र ‘लाखे’ को टिजर सार्वजनिक

काठमाडौं । आगामी भदौं ३१ गतेबाट प्रदर्शनमा आउने मल्टिस्टारर फिल्म ‘लाखे’को टिजर सार्वजनिक गरिएको छ । शुक्रवार निर्माण ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत टिजर सार्वजनिक गरिएको हो । सार्वजनिक एक मिनेट दस सेकेन्ड लामो टिजरमा...