Tag - halkara movie

‘हल्कारा’को ग्रान्ड प्रिमियर,नेता अभिनेता देखि पत्रकार सम्मले हेरे ‘हल्कारा’

काठमाडौँ। यही शुक्रबार बाट प्रदर्शनमा आउने चलचित्र ‘हल्कारा’को काठमाडौँमा ग्रान्ड प्रिमियर शो सम्पन्न भएको छ। बुधबार साँझ बानेश्वरस्थित वन सिनेमाजमा करिब चार सय दर्शक माझ प्रिमियर गरिएको हो। उक्त शोमा प्रतिनिधि सभा...

चलचित्र ‘हल्कारा’ को गीतमा प्रकाश सपुत र देवी घर्तीको स्वर

काठमाडौँ। बैशाख २९ गते रिलिज हुने नेपाली चलचित्र ‘हल्कारा’को चर्चित गायक प्रकाश सपुत र गायिका देवी घर्तीको स्वरमा रहेको गीत सार्वजनिक भएको छ। ‘जीवन कठै बरी’ बोलको गीतको भिडियो केहि संवादहरु समेत राखिएको छ।...

वैदेशिक रोजगारीको कथा ‘हल्कारा’को ट्रेलर सार्वजनिक

काठमाडौँ। बैशाख २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘हल्कारा’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो । हरेक नेपालीको घरको कथा भन्ने यस...

फेस्टिभलमा पुरस्कृत ‘हल्कारा’ टिजर सार्वजनिक

सेलिब्रेटी नेपाल। अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भएको ‘हल्कारा’ले टिजर सार्वजनिक गरेको छ । आउँदो सालको वैशाख २९ लाई प्रदर्शन मिति घोषणा गरेको फिल्मले पौने दुई मिनेट लामो टिजरमार्फत कथा वैदेशिक रोजगारी सिर्जित समस्यालाई...

फेस्टिभलमा पुरस्कृत ‘हल्कारा’ वैशाख २९ बाट प्रदर्शनमा आउने

काठमाडौँ। अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भएको ‘हल्कारा’ वैशाख २९ मा प्रदर्शनमा आउने भएको छ । अमेरिकामा नै बसोबास गर्दै आइरहेका विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्ममा महेश त्रिपाठी र बिनिता थापामगरको मुख्य भूमिका...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.