Tag - dharmendra acharya

कोइरालाको लघुचलचित्र ‘पैसा’ सार्वजनिक

काठमाडौँ। रमेश कोइराला निर्देशित लघु चलचित्र ‘पैसा’ जापानिज भाषाको सवटाइटल सहित बुढा सुब्बा डिजिटल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । छैटौं सर्ट फिल्म फेस्टा २०७९’ उत्कृष्ट निर्देशकको अवार्ड जितेको कोइरालाको चलचित्रमा प्रमुख...