Tag - bramhanandam

‘ह्रस्व दीर्घ’असोज ११ बाट प्रदर्शनमा आउने

काठमाडौँ। चन्द्र पन्तको निर्देशनमा बनेको चलचित्र ‘ह्रस्व दीर्घ’ आगामी दशैंको अवसर पारेर असोज ११ गते बाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले साउथ फिल्मका व्यस्त कलाकार ब्रह्मानन्दमको जन्म दिन पारेर प्रदर्शन मिति...