Tag - bollywood star amir

आमिर खानले १२ दिनसम्म नुहाउन नपाउँदा अनुहारमा रगत र फोहोरको तह जमेपछि..

एजेन्सी। हिन्दी सिनेमाका ‘मिस्टर परफेक्शनिस्ट’ भनिने अभिनेता आमिर खान कुनै न कुनै कारणले चर्चामा रहन्छन् । आमिरले आफ्नो करियरमा धेरै सुपरहिट फिल्म दिएकाछन् । आफ्नो फिल्ममा दमदार अभिनयका लागि परिचित आमिर खान हरेक क्यारेक्टरमा...