एजेन्सी । बलिउड अभिनेता संजय दत्तको क्यान्सर निको भएको छ । उनका नजिकका मित्र तथा ट्रेड एनालिस्ट राज बंसलले भारतीय अखबार दैनिक भास्करलाई यो जानकारी दिएका हुन् । अखबारले कोकिलाबेन अस्पतालको सूत्रले पनि यो कुरा पुष्टि गरेको लेखेको छ...