Tag - bishnu pariyar

जीवन पनि रंगीन क्यानभास हो : चित्रकार विष्णु

काठमाडौँ। चित्रकला विधालाई विश्वभाषा मानिन्छ, मान्नुको कारण यसलाई बुझ्न र बुझाउन कुनै भाषा आवश्यकता पर्दैन । चित्रकला त्यो विधा हो; जसमा सम्पूर्ण भाषा, संगीत र साहित्य अटाएको छ । चित्रकला सुन्दर हुन्छ, मनमा उब्जेका सुन्दर भावना र...