Tag - binod paudel

ग्रामीण जनताको शिक्षालाई केन्द्रमा राख्दै ‘रोल नं १’को पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘रोल नं १’ को पहिलो झलक सार्वजनिक गरिएको छ । निर्माण कम्पनी सेभेन सिज सिनेमाले आफ्नो नयाँ चलचित्र ‘रोल नं १’को पहिलो झलक सार्वजनिक गरेको हो । आगामी वर्षको जेठ १५ गते (गणतन्त्र दिवस) बाट नेपालभरका हलमा...

चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ आजबाट प्रदर्शनमा

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ आजबाट प्रदर्शनमा आएको छ । उँधौली पर्वको बिदाको अवसर पारेर आज (बिहीबार) बाट यो चलचित्र रिलिज भएको हो । चलचित्रमा कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा मुख्य भूमिकामा छन् । ‘अभिमन्यु :...

म्याग्दीबाट चलचित्र ‘रोल नं. १’ को छायांकन सुरु

काठमाडौँ। चलचित्र ‘रोल नं. १’ को छायांकन औपचारिक रूपमा सुरु भएको छ। दुई हप्ता लामो वर्कसप पूरा गरेपछि टिम फ्लोरमा गएको हो। फिल्मको छायांकन म्याग्दीबाट सुरु गरिएको निर्माण टिमले जनाएको छ। करिब डेढ महिनाको सेड्युल रहने बताउँदै...

‘अभिमन्यु : च्याप्टर १’ को हिन्दी टिजर सार्वजनिक, भारत–ओभरसिज बजारलाई टार्गेट

काठमाडौँ। आउँदो मंसिर १८ गते रिलिज हुन लागेको चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को हिन्दी भर्सन टिजर सार्वजनिक गरिएको छ। नेपालीसँगै हिन्दी भाषामा पनि निर्माण भएकाले हिन्दी दर्शकमाझ उत्सुकता बढाउन निर्माण पक्षले टिजर रिलिज गरेको हो।...

चलचित्र ‘अभिमन्यु’ को प्रदर्शन मिति फेरी सर्यो

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ पुनः सरेको छ । असोज २४ गतेबाट रिलिज हुने भनिएको चलचित्र अब कार्तिक २१ गतेदेखि प्रदर्शनमा आउने भएको छ । अहिलेको प्रतिकुल मौसम र देशमा आएको संकटलाई मध्ये नजर गर्दै रिलिज मिति सारिएको...

‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता पौडेलले घोषणा गरे नयाँ चलचित्र

काठमाडौं । ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले नयाँ चलचित्र ‘अभिमन्यु’ निर्माणको घोषणा गरेका छन् । आइतबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेका छन् ।...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.