Tag - bikash acharya

आँचलको मुख्य भूमिका रहने ‘नाईं नभन्नु ल ६’ बिहीबारदेखि फ्लोरमा जाने

काठमाडौँ। चलचित्र ‘नाईं नभन्नू ल’ को छैटौँ श्रृंखला ‘नाईं नभन्नू ल ६’ निर्माण हुने भएको छ । यस अगाडि पाँचौँ श्रृंखला सफल निर्माण तथा प्रदर्शन गरेका विकासराज आचार्यले नै ‘नाईं नभन्नू ल’ को निर्माण तथा निर्देशन गर्न लागेका हुन् ।...