Tag - basanta sapakota

‘फुलै फुलको’ गीतको भिडियोमार्फत पूजाको डेब्यू

काठमाडौं। गायिका मेलिना राई र गायक हर्कुलश बस्नेतको स्वरमा रहेको नयाँ नेपाली आधुनिक गीत ‘फुलै फुलको’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। उक्त भिडियोमार्फत पूजा कार्कीले मुख्य कलाकारका रूपमा औपचारिक रूपमा डेब्यू गरेकी छन्।...

सापकोटाको ‘भेटौंन फन पार्कको गेटैमा’ सार्वजनिक (भिडियो)

काठमाडौँ। ‘सुनन पियारी’को सफलता पछी संगीतकार बसन्त सापकोटाले नयाँ गीत भिडियो सार्वजनिक गरेका छन् । सार्वजनिक ‘भेटौंन फन पार्कको गेटैमा’ बोलको गीतमा संगीतकार बसन्त सापकोटा र एलिना चौहानको स्वर सुन्न सकिन्छ...

Copyright © 2012 - 2026 | All Right Reserved.