Tag - ashok darji

‘मन बिनाको धन’ अब अमेरिकामा

काठमाडौं। नेपालमा पाँचौँ हप्तासम्म सफलतापूर्वक प्रदर्शन भइरहेको चलचित्र ‘मन बिनाको धन’ अब अमेरिकामा समेत प्रदर्शन हुने भएको छ। सानो गाउँबाट सुरु भएको बाल गायक तथा अभिनेता अशोक दर्जीको संघर्षपूर्ण जीवनयात्रालाई भावनात्मक रूपमा...

आज जन्मदिन पर्ने दर्शकका लागि विशेष उपहारः ‘मन बिनको धन’ निःशुल्क हेर्न पाउने

काठमाडौँ। देशभरका सिनेमाघरमा तेस्रो सातादेखि सफल प्रदर्शनमा रहेको परिवारिक चलचित्र ‘मन बिनको धन’ले आज जन्मदिन मनाउने दर्शकका लागि विशेष अफर घोषणा गरेको छ। चलचित्र टिमले नयाँ ‘ह्याप्पी बर्थडे’ गीत सार्वजनिक गर्दै जन्मदिनका दिन...

चलचित्र ‘मन बिनाको धन’ कतारमा दैनिक दुई सो हाउसफुल

काठमाडौँ। बालगायक अशोक दर्जी अभिनित चलचित्र ‘मन बिनाको धन’ नेपालभरका हलमा दोस्रो हप्तासम्म सफलतापूर्वक प्रदर्शन भइरहेका बेला यसले विदेशमा पनि उत्कृष्ठ व्यापार गर्न सुरु गरेको छ। नेपाली बक्स अफिसमा फिल्मले पहिलो सातामै एक करोड ६७...

‘मन बिनको धन’ को “बा आमा” गीत सार्वजनिक

काठमाडौँ। गत शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको चलचित्र ‘मन बिनको धन’ को नयाँ गीत “बा आमा” सार्वजनिक गरिएको छ। भावनात्मक गीतमा गायक अशोक दर्जी र ए.आर. बुढाथोकीको स्वर रहेको छ भने संगीत तथा एरेन्ज टंक बुढाथोकीले गरेका छन्। गीतका...

दर्शकको मागसँगै ‘मन बिनाको धन’ का शो वृद्धि

काठमाडौँ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘मन बिनाको धन’ ले सकारात्मक दर्शक प्रतिक्रिया बटुलेसँगै शो संख्या बढेको छ। निर्देशक टंक बुढाथोकीका अनुसार फिल्मले सुरुवातमा सीमित शो पाएको भए पनि दर्शकको रुचि र राम्रो...

मन र धनबीचको संघर्ष चलचित्र ‘मन बिनाको धन’ को ट्रेलर सार्वजनिक

काठमाडौँ। आगामी कात्तिक २१ गतेबाट प्रदर्शनमा आउने प्रतिक्षित चलचित्र ‘मन बिनाको धन’ को ट्रेलर बुधबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। ट्रेलरमा सडक बालकबाट सांगीतिक सफलतासम्मको यात्रा तय गरेका अशोक दर्जीको जीवनकथा...

अशोक दर्जीको मुख्य भूमिका रहेको चलचित्र ‘मन बिनाको धन’ को टिजर सार्वजनिक

काठमाडौँ । तिहारको भाइटीकाको अवसर पारेर बालगायक अशोक दर्जी मुख्य भूमिकामा रहेको चलचित्र ‘मन बिनाको धन’ को शीर्ष गीतसमेत अंश समावेश गरिएको टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा अशोकको भावुक रुप देखाइएको छ, जहाँ उनी रोइरहेका...

चलचित्र ‘मन बिनाको धन’ मय बन्दै मुख्य शहरहरु

काठमाडौं। कार्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मन बिनाको धन’ ले देशैभरिबाट आक्रामक प्रचारप्रसार सुरु गरेको छ ।निर्माण टिमले आफ्नो फिल्मको प्रचारप्रसारमा व्यापक बनाउन थालेको हो। राजधानी काठमाडौं सहित देशका प्रमुख सहर...

‘मन बिनाको धन’ फर्स्टलुक पोस्टरमा देखिए अशोक दर्जी

काठमाडौं। टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मन बिनाको धन’ फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार अशोक दर्जीलाई देखाइएको छ । पोस्टरमा अशोकलाई स्कुलको ड्रेसमा देख्न सकिन्छ...

टंकको चलचित्र ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ मा अशोक नीता देखि सरोज सम्म

काठमाडौं। गायक एवं संगीतकार टंक बुढाथोकीले निर्माण तथा निर्देशन गर्न लागेको चलचित्र ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ मा अभिनय गर्ने मुख्य कलाकारहरुको लाइन अप सार्वजनिक गरिएको छ। आफ्नो हिट गीत ‘मन बिनाको धन...

टंक,अशोक र एआरको ‘चौँरीको चाम्रो छुर्पि २’ सार्वजनिक(भिडियो)

काठमाडौँ । दुई वर्षअघि सार्वजनिक लोकप्रिय गीत ‘चौँरीको चाम्रो छुर्पि’ को दोस्रो भाग सार्वजनिक गरिएको छ । टंक बुढाथोकीको स्वर तथा संगीत रहेको यस गीतमा बालगायक अशोक दर्जी र एआर बुढाथोकीको पनि स्वर रहेको छ । शुक्रबार काठमाडौँमा एक...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.