Tag - asare geet

असारको मध्येमा आयो ‘लाग्यो असार'(भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: नेपाली सांगीतिक बजारमा धेरै वर्षको अन्तरालमा डि.ए.आर.मुभिजले नेपाली मौलिकपन झल्कने लोक गीत ‘लाग्यो असार’ दर्शक तथा स्रोता माझ ल्याएको छ । गाउँ घरमा लोप हुन लागेको असारे भाका र संस्कृतिलाई जर्गेना गर्ने...