Tag - arun chetri

‘पहाड’को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक, ग्रामीण कथामा देश प्रेमको झल्को

काठमाडौं । निर्देशक तुलसी घिमिरेको निर्देशनमा निर्माण भएको चलचित्र ‘पहाड’को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक गरिएको छ। कमलपोखरीस्थित एक हलमा आयोजित पत्रकार सम्मेलनमार्फत गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा नवअभिनेत्री...

४५ दिनमा सकियो ‘हन्टर’ को छायांकन

काठमाडौं । चलचित्र ‘हन्टर’को छायांकन सकिएको छ । एक्सन ड्रामा जनराको चलचित्र ‘हन्टर’ को छायांकन ४५ दिनमा सकिएको हो । चलचित्र पश्चिम नेपालका विभिन्न स्थानमा छायांकन गरिएको निर्माणपक्षले जनाएको छ । चलचित्र ‘हन्टर’लाई जीवन सिंहले...

चलचित्र ‘हन्टर’ को मुख्य पात्रको क्यारेक्टर लुक्स सार्वजनिक

काठमाडौं । चलचित्र ‘हन्टर’ को मुख्य पात्रको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य पात्र अरुण क्षेत्रीको जन्मदिनको अवसर पारेर उनको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो । पोस्टरमा अरुण चिउँडोमा हात राखेर तनावमा...

‘महाजात्रा’को पहिलो गीत ‘आहा क्या राम्रो’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘महाजात्रा’ को पहिलो भिडियो सामग्रीको रुपमा गीत सार्वजनिक गरिएको छ । माघेसंक्रान्तिको अवसर पारेर सर्वजनिक गरिएको ‘आहा क्या राम्रो’ बोल रहेको गीत चलचित्रको प्रमोशनका लागि तयार गरिएको हो । केही समय अगाडि...

अरुण र शुभेक्षाको प्रेमकथा ‘प्रेमा’ प्रदर्शनमा

काठमाडौँ। फ्राइडे रिलिज अन्तर्गत आजबाट नेपालभर नयाँ नेपाली चलचित्र ‘प्रेमा’ रिलिज भएको छ । गोविन्द सिंह भण्डारीको निर्देशनमा तयार भएको यो लभ स्टोरी चलचित्रमा अरुण क्षेत्री, शुभेक्षा खड्का र श्रृष्टी श्रेष्ठ मुख्य भूमिकामा छन् ।...

चलचित्र ‘प्रेमा’ले गर्यो प्रिमियर,शुक्रवारबाट प्रदर्शनमा आउने

काठमाडौं । यही शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘प्रेमा’ले राजधानीमा बुधबार साँझ ग्राण्ड प्रिमियर गरेको छ । प्रिमियरपछि चलचित्रकर्मीले चलचित्रप्रति औसत प्रतिक्रिया दिएका छन् । चलचित्र ‘महापुरुष’की डेब्यू अभिनेत्री अञ्जना...

प्रेमकथा चलचित्र ‘प्रेमा’को ट्रेलर सार्वजनिक

काठमाडौं । आगामी चैत १७ रिलिज हुने फिल्म ‘प्रेमा’को ट्रेलर सार्वजनिक भएको छ । निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्मको ट्रेलरमा फिल्मका प्रमुख तीन पात्र शुभेक्षा खड्का, अरुण क्षेत्री र सृष्टि श्रेष्ठलाई...

‘प्रेमा’ जोडी अरुण र शुभेक्षाको होली (फोटो फिचर)

काठमाडौँ। अभिनेत्रीद्वय शुभेक्षा खड्का र सृष्टि श्रेष्ठ तथा अभिनेता अरुण क्षेत्री स्टारर त्रिकोणात्मक प्रेमकथाको चलचित्र ‘प्रेमा’ आगामी चैत १७ गते बाट प्रदर्शनमा आउदै छ । बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्माण गरिएको फिल्ममा...

‘प्रेमा’को रोमान्टिक गीत ‘मन मनमा’ सार्वजनिक

काठमाडौं । यही चैत १७ गते अर्थात मार्च ३१ बाट रिलिज हुने फिल्म ‘प्रेमा’को रोमान्टिक गीत ‘मन मनमा’ सार्वजनिक गरिएको छ । गीतमा रिकेश गुरुङ र सुवानी मोक्तानको स्वर, अनिल शर्मा र सुशान्त गौतमको शब्द तथा सुशान्तकै सङ्गीत छ । गीतमा...

त्रिकोणात्मक प्रेमकथा ‘प्रेमा’को टिजर सार्वजनिक

काठमाडौं । गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘प्रेमा’को टिजर सार्वजनिक गरिएको छ । बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित चलचित्र आगामी चैत १७ अर्थात ३१ मार्चमा रिलिज हुँदैछ । टिजरमा चलचित्रका प्रमुख तीन...

अरुण र सृष्टिको ‘प्रेमा’फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘प्रेमा’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित चलचित्र आगामी चैत १७ अर्थात ३१ मार्चमा रिलिज हुँदैछ ।...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.