Tag - anju bhattarai

अन्जुको बाल विवाह विरुद्धको गीत भिडियो सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: अन्जु पन्तको स्वरमा रहेको बाल विवाह विरुद्धको गीत भिडियो सार्वजनिक गरिएको छ । अन्जु भट्टराईको रचना तथा मनोज सुनुवारले संगीत भरेको गीतलाई मंगलबार काठमाडौँमा एक कार्यक्रमको बीच गरेर सार्वजनिक गरिएको हो ।...