Tag - 12 sattais

बेरोजगारहरुको कथा ‘१२ सत्ताइस’ को ट्रेलर सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘१२ सत्ताइस’को ट्रेलर सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमको बीच चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा ३ बेरोजगार युवाहरुले पैसा कमाउनको लागि छल गर्ने कथालाई...