Category - E-News

ओम प्रतीकको ‘हली’ साउन २२ देखि प्रदर्शनमा आउने

काठमाडौं । निर्देशक ओम प्रतीकको नयाँ नेपाली चलचित्र ‘हली’ आगामी साउन २२ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले शुक्रबार दुई आधिकारिक पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति घोषणा गरेको हो।...

साइन्स फिक्सनमा आधारित वेब सिरिज ‘कुरू’को टिजर सार्वजनिक

काठमाडौँ। साइन्स फिक्सन जनरामा बनेको वेब सिरिज ‘कुरू’ को टिजर सार्वजनिक गरिएको छ । कीर्तिपुरको उमामहेश्वर प्राङ्गणमा कार्यक्रम गर्दै टिजर सार्वजनिक गरिएको हो । सिरिज युवा निर्देशक प्रदीप खड्गीको निर्देशनमा बनेको हो । फोकस...

‘गौँथली’को टिजरमा श्रीमान्, श्रीमती र आमाको कथा

काठमाडौं । चलचित्र ‘गौँथली’को टिजर सार्वजनिक गरिएको छ । मुख्य पात्रको कथा समेट्दै सार्वजनिक भएको टिजरले सिनेमाको कथा रिविल गरेको छ । आमाले छोरीको घर बसाउन गरेको प्रयास र छोरीले घरमा भोग्नु परेको व्यवाहारलाई टिजरले देखाएको छ ।...

सौन्दर्य प्रतियोगीता ‘मिस मिथिलानारी नेपाल’ हुने

काठमाडौँ । सौन्दर्य प्रतियोगीता ‘मिस मिथिलानारी नेपाल २०२६’को आयोजना हुने भएको छ । आयोजक थर्ड आई स्टुडियोज प्रालिले मंगलबार प्रेसमिट गर्दै ब्युटि पेजेन्टबारे जानकारी गराएको हो । मिस मिथिलानारी नेपाललाई ‘द ब्युटी अफ मिथिला’ नारा...

‘जिरो डिग्री’को फर्स्ट लुक सार्वजनिक : विजय बरालको व्यङ्ग्यात्मक वडा अध्यक्ष अवतार

काठमाडौं । डार्क कमेडी शैलीमा निर्माण गरिएको नेपाली चलचित्र ‘जिरो डिग्री’को फर्स्ट लुक भिडियो सार्वजनिक गरिएको छ । मेघौली फिल्म्सको ब्यानरमा बनेको चलचित्रले फर्स्ट लुकसँगै आफ्नो प्रदर्शन मिति पनि घोषणा गरेको छ । चलचित्र अब यही...

दर्शक भेट्न नेपालगञ्ज, दाङ र बुटवल पुग्दै ‘मीतज्यू’ टिम

काठमाडौं । गत शुक्रबारदेखि हलमा लागेको फिल्म ‘मीतज्यू’लाई दर्शकको साथ अत्यधिक मिलिरहेको छ। यस्तो अवस्थामा निर्माण टिमले हल(हलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेको छ। राजधानीका केही हलमा दर्शकको प्रतिक्रिया लिएपछि निर्माण टिम...

निफले सम्मान गर्यो ‘इलेफेन्ट इन द फग लाई’

काठमाडौं । (NFCA) र (NIFF) ले नेपाली चलचित्रको टोलीलाई सम्मान गर्न विशेष अभिनन्दन कार्यक्रम आयोजना गरेका छन् । उक्त चलचित्रले सन् २०२६ को मा प्रतिष्ठित ‘अन सर्टेन रिगार्ड’ खण्डअन्तर्गत जुरी अवार्ड र उत्कृष्ट ध्वनि निर्माण...

‘गंगा रानी’ मा वर्षा अनुबन्धित, नयाँ कलाकारको खोजी

काठमाडौँ । अभिनेत्री वर्षा शिवाकोटी नयाँ सिनेमा ‘गंगा रानी’मा अनुबन्धित भएकी छन् । निर्माण टिमले उनलाई औपचारिक रूपमा स्वागत गर्दै आकर्षक लुक्ससहितको पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा रातो पहिरनमा प्रस्तुत भएकी वर्षा...

चलचित्र ‘कुम्भ’ को एक्सन प्याक ट्रेलर सार्वजनिक

काठमाडौं । आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘कुम्भ’ को एक्सन प्याक ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले सोमवार आरएए डिजिटल नेपाल मार्फत एक्सन प्याक ट्रेलर रिलिज गर्दै दर्शकमाझ चलचित्रप्रतिको उत्सुकता...

‘काजी’को असारे गीत ‘ज्यानको तिर्खा’ मा गरिमा र संदीप

काठमाडौँ। गत जेठ ८ गतेबाट देशव्यापी प्रदर्शनरत सिनेमा ‘काजी’ को असारे गीत सार्वजनिक गरिएको छ । प्रशान्त सिवाकोटीको शब्द तथा संगीत निर्देशनमा तयार पारिएको असारे भाका ‘ज्यानको तिर्खा’मा रचना रिमाल र संगीतकार सिवाकोटीको स्वर सुन्न...

कान्समा ऐतिहासिक सफलता हासिल गरी स्वदेश फर्कियो ‘एलिफेन्ट्स इन द फग’ टोली, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा ऐतिहासिक सफलता हासिल गरी स्वदेश फर्किएको नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ को टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ। निर्देशक अविनाशविक्रम शाह, निर्माता...

६६ दिनमा ‘पाँच पाण्डव’ को छायांकन सकियो

काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’को छायांकन सकिएको छ । ६६ दिनमा सिनेमाको छायांकन सकिएको हो । सिनेमाको छायांकनको प्याकअपमा इन्डक्ल्याप लेखिएको केक काटेर निर्माण टिमले सेलिब्रेट गरेको थियो । “चैत २ गतेबाट सुरु भएको सिनेमाको छायांकन...

‘आ बाट आमा २’ को अभिनेत्रीमा रिस्ता

काठमाडौं । चन्द्र पन्तको निर्देशनमा निर्माण हुने फिल्म ‘आ बाट आमा २’को अभिनेत्रीका रुपमा रिस्ता गुरूङ अनुबन्ध भएकी छन्। फिल्मका निर्देशक तथा निर्माता चन्द्र पन्तले उनलाई फिल्मका लागि अनुबन्ध गरेका हुन्। आइतबार अनुबन्ध भएकी...

कान्समा नेपाली फिल्मको उपलब्धि, ‘एलिफेन्ट्स इन द फग’लाई जुरी अवार्ड

काठमाडौँ। नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ले विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा जुरी अवार्ड जित्दै नेपाली फिल्म उद्योगलाई ऐतिहासिक सफलता दिलाएको छ। निर्देशक अविनाशबिक्रम शाहको डेब्यु फिचर फिल्मले ‘अन सर्टेन रिगार्ड’...

Copyright © 2012 - 2026 | All Right Reserved.