Category - Kollywood

‘ऊनको स्वीटर’को पहिलो गीत ‘फूल’ सार्वजनिक, मिरुना र विपिनको लोभलाग्दो रोमान्स

अभिनेता विपिन कार्की तथा अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको ‘ऊनको स्वीटर’को पहिलो गीत ‘फूल’ सार्वजनिक भएको छ । भ्यालेन्टाइन दिवसको अवसर पारेर  सिनेमाको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । सिनेमालाई नविन चौहानले...

‘अगस्त्य’को ट्रेलर सार्वजनिक, बन्नसक्छ दर्शकको रोजाइ

सौरभ चौधरी निर्देशित एक्सन-थ्रीलर फिल्म ‘अगस्त्य : च्याप्टर-१’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार आयोजित एक कार्यक्रमकाबीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरले  सिनेमा बदलाको कथामा आधारित रहेको देखाएको छ ।...

चलचित्र कार्साङ’अब जाने भो छायांकनमा

काठमाडौँ । चलचित्र ‘कार्साङ’ को सरस्वती पूजाको अवसर पारेर स्क्रिप्ट पूजा गरिएको छ । यार्सा फिल्मसको प्रस्तुतिमा यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको छायांकन मिति नजिकिएसँगै बौद्ध...

चलचित्र ‘अगस्त्य’ का कलाकारहरू इन्जिनियरिङ क्याम्पसमा

काठमाडौँ। पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आयोजना गरिएको सरस्वती पूजा कार्यक्रममा उपस्थित भएर नाजिर हुसेन र मलिका महतले सरस्वती पूजा र भ्यालेन्टाइन डे मनाएका हुन् । उक्त अवसरमा आगामी फागुनको १८ गतेबाट रिलिज हुन लागेको फिल्म...

‘सक्किगोनि’ टिमले ‘लाज शरणम्’ नाममा चलचित्र बनाउने

काठमाडौँ। चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’को टिमले ‘लाज शरणम्’ नाममा चलचित्र बनाउने भएको छ । बुधवार बसन्त पञ्चमीको अवसर पारेर सिरियल टिमले नाम सार्वजनिक गरेको हो । चलचित्रमा कुन–कुन कलाकार देखिँदैछन् भन्ने टिमले केही खुलाएको...

सेतो कुर्था अनि रातो सलमा दयासँग रोमान्टिक आँचल

भ्यानेटाइन डेको अवसर पारेर रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला- एम. ए थर्ड क्लास’को रोमान्टिक पोस्टर रिलिज भएको छ। सार्वजनिक पोस्टरमा दयाहाङ राई तथा आँचल शर्मालाई रोमान्टिक मुडमा देख्न सकिन्छ। सेतो कुर्थामा रातो...

दीपेन्द्र-खगेन्द्रको ‘मेयर’को शुभसाइत, कस्तो बन्ला वायोपिक?

सर्लाही जिल्लाको बागमती नगरपालिकाका वर्तमान मेयर भरत थापाको जीवन संघर्षमा आधारित वायोपिक फिल्म ‘मेयर’को बुधबार शुभ-साइत गरिएको छ। दीपेन्द्र के खनालको निर्देशन रहने सिनेमाको दरबारमार्ग स्थित चतुर्भुज नारायणस्थान...

फस्ट लुकमा यस्तो देखियो केकीको ‘बोक्सीको घर’

अभिनेत्री केकी अधिकारीले ‘बोक्सीको घर’को फस्टलुक पोस्टर रिलिज गरेकी छन् । बैशाख १४ गते रिलिज हुने सिनेमा केकी अधिकारीले निर्माण गरेको सिनेमा हो । सार्वजनिक पोस्टरले सिनेमाको थिम प्रस्तुत गरेको छ। नेपाली समाजमा बोक्सीले ‘कपाल...

‘पिताम्बर’मा सुपुष्पा भट्टको इन्ट्री

‘पिताम्बर’ सिनेमामा अभिनेत्री सुपुष्पा भट्ट अनुबन्धित भएकी छन्। सिनेमालाई कृषा चौलागाईंले निर्देशन गर्दैछिन्। यो सिनेमामा यसअघि नै अभिनेत्री आँचल शर्मा र सुरक्षा पन्त अनुबन्धित भइसकेका छन्। सिनेमामा प्रदिप खड्का...

चलचित्र ‘काँडेतार’ को एक्सन ट्रेलर सार्वजनिक

काठमाडौं । आगामी फागुन २५ बाट प्रदर्शनमा आउने चलचित्र ‘काँडेतार’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार ‘जनयुद्ध दिवस’को अवसर पारेर विश्वज्योती सिनेप्लेक्स हलमा पत्रकार सम्मेलको आयोजना गर्दै एक्सन–प्रधान रहेको ट्रेलर सार्वजनिक...

कमेडी जनराको चलचित्र ‘खजुरे ब्रो’ को सुटिंग सकियो

काठमाडौँ। चलचित्र ‘खजुरे ब्रो’ को छायाँकन सकिएको छ। एक महिना देखि धरानमा भई रहेको सुटिंग सकिएको छ। चलचित्रको सम्पूर्ण छायाँकन २५ दिनमा सकिएको कार्यकारी निर्माता डायमन्ड उप्रेतीले दिए। चलचित्र ‘खजुरे ब्रो’ पारिवारिक व्यङ्ग्यात्मक...

‘गोर्खा वारियर’ को प्रिमियर धरान, पोखरा र काठमाडौंमा

काठमाडौं। यही ११ फागुनबाट देशव्यापी प्रदर्शन हुने ऐतिहाँसिक अन्तर्राष्ट्रिय नेपाली चलचित्र ‘गोर्खा वारियर’को रिलिज अघि नेपालका तीन शहरमा रेड कार्पेट प्रिमियर गरिने भएको छ । मोफसलका दर्शकहरुको विशेष आग्रहमा यो...

दयाहाङ र मिरुनाको विवाह समारोह,‘रङ्गेली’को दोस्रो गीत ‘दुल्हा दुल्हन’ सार्वजनिक

काठमाडौं। फागुन २५ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘रङ्गेली’ को दोस्रो गीत ‘दुल्हा दुल्हन’ सार्वजनिक गरिएको छ । विवाह गीतको रूपमा तयार पारिएको यसमा निशान भट्टराईको स्वर रहेको छ भने सविन एकतारेका शब्दमा सुशान्त गौतमको सङ्गीत रहेको...

उपेन्द्र सुब्बाको चलचित्र ‘मनसरा’को छायांकन सम्पन्न

काठमाडौँ। उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको चलचित्र ‘मनसरा’को छायांकन सकिएको छ । चलचित्रको छायांकन ३० दिनमा सकिएको हो । चलचित्रको छायांकन ललितपुर, काठमाडौं र पाँचथरमा गरिएको छ । पाँचथरमा चलचित्रका मुख्य कलाकार...