Category - Kollywood

अफगान युद्धमा गोली लागेर बेहोस भएको सुनाउँदा भावुक भए अभिनेता रितेश

काठमाडौं। फागुन ११ गतेबाट प्रदर्शन भईरहेको चलचित्र ‘गोर्खा वारियर’को अभिनेता रितेश चाम्सले मंगलवार एक समारोहमा आफ्नो आँशु रोक्न सकेनन् । यो चलचित्रको निर्माण टिमले सञ्चारकर्मीलाई धन्यबाद ज्ञापन गर्न राखेको ‘मिट एन्ड ग्रिट’...

भजन शिरोमणिको अन्तिम बिदाइ,प्रचण्ड र ओलीले दिए श्रद्धाञ्जली

काठमाडौँ । भजन शिरोमणि, वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनका छोरा गायक सत्यराज र स्वरूपराज आचार्यले उनको पार्थिव शरीरमा दागबत्ती दिएका हुन् । आचार्यको सोमबार अपराह्न...

सौगात र बेनिषाको चलचित्र ‘सिटामोल’ को छायांकन सम्पन्न

काठमाडौँ। राज बहादुर सानेको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘सिटामोल’को छायांकन सकिएको छ । निर्देशक सानेले काठमाडौंका केही दृश्य र गीतको छायांकन बाँकी राख्दै सम्पुर्ण छायांकन सिन्धुलीमा सकिएकाे बताए । चलचित्रको छायांकन २५...

‘रङ्गेली’ ले सामान्य मान्छे कसरी असामान्य हुँदै जान्छ भन्ने कुरा देखाउँछ : दयाहाङ

काठमाडौं। अभिनेता दयाहाङ राई सन् २०१३ मा रिलिज चलचित्र ‘छड्के’ पछि यही फागुन २५ गतेबाट रिलिज हुने चलचित्र ‘रङ्गेली’मा ‘ग्याङस्टार’ चरित्रमा देखिँदैछन् । दयाहाङको बुझाइमा ‘छड्के’ र...

एलिजाको फेरि पुर्पुरोमा हात, समुन्द्र र निश्चलसँगको सिनेमा हल्ला मात्रै

‘अनुराग’ सिनेमाबाट एलिजा गौतमले नेपाली रजतपटमा डेब्यू गरिन्। उनलाई यो डेब्यूले नेपाली रजतपटमा भाग्य खोल्ने ठूलो आशा थियो। चर्चित संचारकर्मी ऋषि धमलाकी पत्नी भएकाले उनलाई चर्चा पाउन अन्य डेब्यू कलाकारको जत्ति मेहनत...

‘अगत्स्य’ मधेसको कथा नभई समग्र देशको कथा हो : निर्देशक चौधरी

चलचित्रमा दुई भिन्न चरित्रमा देखिएका सौगातले २५–२६ दिन मानसिक रूपमा समस्यामा रहेको एउटै क्यारेक्टरमा बस्दा भने आफूलाई असहज भएको बताए ।

‘पिताम्बर’ शुभमुहूर्त संगै छायांकन सुरु

काठमाडौं। कृषा चौलागाईको निर्देशनमा निर्माण हुने चलचित्र ‘पिताम्बर’को पहिलो चरणको छायांकन सुरु भएको छ । नवलपरासीको त्रिवेणी धाममा शुभमुहूर्त गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो । चलचित्रका बाल कलाकारले मुहूर्त सट दिएको जानकारी...

‘चमेलीको पोई’ बाट ‘प्रेमचरो’ को कमब्याक

काठमाडौं । निर्देशक एभरेष्ट सूर्य बोहराको नयाँ चलचित्र ‘चमेलीको पोई’ बाट चर्चित हाँस्य कलाकार नारायण त्रिपाठीले ‘कम ब्याक’ गर्ने भएका छन् । बिगत लामो समयदेखि अमेरिका बस्दै आएका त्रिपाठी ‘चमेलीको पोई’ मा अनुबन्धित भएको जानकारी...

‘धरान रन’ मा ‘खजुरे ब्रो’को फस्टलुक पोस्टरसँगै प्रदर्शन मिति घोषणा

काठमाडौं । चलचित्र ‘खजुरे ब्रो’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले शनिबार फस्टलुक पोस्टर सार्वजनिक सँगै प्रदर्शन मिति घोषणा गरेको छ । पूर्वी नेपालमा ‘एथलेटिक्स’ को महाकुम्भ मानिने ‘धरान...

‘डिग्री माइला’को ‘सुस्त सुस्त’ गीतमा दयासँग यति रोमान्टिक बनिन् आँचल

दयाहाङ राई र आँचल शर्मा स्टारर ‘डिग्री माइला : एमए थर्ड क्लास’को ‘सुस्त सुस्त’ बोलको गीत सार्वजनिक भएको छ। पहिलोपटक सिनेमाको पर्दा एकसाथ साझा गरेका उनीहरु सार्वजनिक गीतमा एकदमै प्रेमिल भावमा देखिएका छन्। उनीहरुबीचको सहज...

अभिनेत्री रेखालाई भयो पुत्रीलाभ

अभिनेत्री रेखा थापा आमा बनेकी छन्। उनले छोरीलाई जन्म दिएकी छन्। उनले अमेरिकाको कोलोराडो राज्यको कोलोराडो स्प्रिङस्थित एक अस्पतालमा छोरीलाई जन्म दिएकी हुन्। रेखाले आफूलाई सन्तानलाभ भएको जानकारी फेसबुकमार्फत जानकारी दिएकी हुन्।...

साम्राज्ञी र धिरजको जोडी रहने चलचित्र ‘रुमानी रङ्ग’ को औपचारिक घोषणा

काठमाडौँ। साम्राज्ञी राज्यलक्ष्मी शाहसँग धिरज मगरको जोडी कस्दै रोमान्टिक सिनेमा ‘रुमानी रङ्ग’को औपचारिक घोषणा गरिएको छ । अनिल योञ्जनको निर्देशन रहने सिनेमामा साम्राज्ञी र धिरजले ‘इन्टु मिन्टु लन्डनमा’ पछि...

‘गोर्खा वारियर’ को काठमाडौँ प्रिमियरमा राजनीतिज्ञ तथा सेलिब्रेटी (फोटो फिचर)

काठमाडौँ। मिलन चाम्सद्धारा निर्देशित यही शुक्रबारबाट प्रदर्शन हुने ऐतिहाँसिक नेपाली चलचित्र ‘गोर्खा वारियर’ को बुधबार काठमाडौंमा भव्य रेड कार्पेट प्रिमियर सम्पन्न भयो । यो प्रिमियरमा विभिन्न राजनीतिक नेता, कुटनीतिज्ञ...

एक्सन जनराको चलचित्र ‘रङ्गेली’को ट्रेलर रिलिज, ट्रेलरमा ‘डर र शक्तिको खेल’

काठमाडौं। फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने प्रतिक्षित चलचित्र ‘रङ्गेली’को ट्रेलर रिलिज गरिएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यसको ट्रेलर सार्वजनिक गरिएको हो । डिजिटल रूपमा ओएसआर डिजिटलको...