समापन समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र क्षेत्रको विकासमा पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताए ।
Author - Celebrity Nepal
कस्मेटिक ब्रान्डको एम्बासडर बनिन् परीक्षा लिम्बु
काठमाडौँ। कोरियन प्रविधिमा आधारित तथा नेपालमै उत्पादन भइरहेको कस्मेटिक ब्रान्ड ORA Korea ले मोडल तथा कलाकार परीक्षा लिम्बुलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडर घोषणा गरेको छ। राजधानीमा आयोजित विशेष कार्यक्रममा ORA Korea ले परीक्षा...
सामाजिक कथामा बनेको चलचित्र ‘जाँड’को ट्रेलर सार्वजनिक
काठमाडौँ। सामाजिक कथामा बनेको चलचित्र ‘जाँड’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच आगामी असार १२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘जाँड’को ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर...
चलचित्र ‘भागदौड’ असार २६ गतेबाट प्रदर्शनमा आउने
काठमाडौं । चलचित्र ‘भागदौड’ आगामी असार २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले मंगलबार फिल्मको दुई फरक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएको हो । पोस्टरमा फिल्मका प्रमुख कलाकारहरुलाई देख्न सकिन्छ ।...
जोगिन्दर पानावाला सेजललाई भन्दैछन् ‘बसौँ हजुर’
काठमाडौँ । चर्चित हास्य कलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’को अभिनय रहेको म्युजिक भिडियो ‘बसौँ हजुर’ सार्वजनिक भएको छ । वसन्त थापा मगरको शब्द, संगीत र स्वरमा तयार पारिएको रोमान्टिक गीतको भिडियोमा जोगिन्दरलाई मोडल सेजल कँफियासँग...
मुकुन र सुरक्षाको ‘चमेलीको पोइ’ १६ असोजमा
काठमाडौं । चलचित्र ‘चमेलीको पोइ’ को प्रदर्शन मिति तय गरिएको छ । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म असोज १६ गते बिश्वब्यापी प्रदर्शनमा आउने छ । पारिवारिक कमेडी जनराको फिल्ममा सुरक्षा पन्त,मुकुन भुसाल,नारायण त्रिपाठी,विल्सन विक्रम...
चलचित्र समीक्षा तथा चलचित्र पत्रकारिता सम्बन्धी ३ दिने तालिम सुरु
काठमाडौं । चलचित्र समीक्षा तथा चलचित्र पत्रकारिता सम्बन्धी ३ दिने तालिम आइतबारदेखि काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा सुरु भएको छ। आइडिया ग्रोभको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा सञ्चालन भएको तालिम जेठ २७ गतेसम्म...
बक्स अफिसमा ‘लालीबजार’को दबदबा, कमाइ ९ करोड नजिक
काठमाडौं । नेपाली चलचित्र बजारमा प्रदर्शनरत फिल्महरूमध्ये ‘लालीबजार’ले बक्स अफिसमा आफ्नो अग्रता कायम राखेको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो आइतबारसम्मको कमाइ विवरणअनुसार यम थापाको निर्देशनमा बनेको ‘लालीबजार’...
चलचित्र विकास बोर्डमा एक महिने फोटोग्राफी तालिम सुरु
काठमाडौँ। काठमाडौँ महानगरपालिका र चलचित्र विकास बोर्डको सहकार्यमा एक महिने फोटोग्राफी तालिम सुरु भएको छ। महानगरपालिकाको ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ भन्ने गौरव योजनासँग जोडिएको यस तालिममा फोटोग्राफीसँगै फोटो तथा...
क्यानाडामा खिचिएको रोमान्टिक गीतको भिडियो सार्वजनिक
काठमाडौं । गायक तथा संगीतकार सुरज कालाखेतीको नयाँ रोमान्टिक गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। क्यानाडाका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको भिडियोले प्रेम, भावना र सम्बन्धका सुन्दर पक्षलाई आकर्षक ढंगले प्रस्तुत गरेको छ।...
भारतीय कोरियोग्राफर टेरेन्स लुइस काठमाडौंमा
काठमाडौं। राजधानीमा हुन गइरहेको विश्वव्यापी ख्यातिप्राप्त नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स नेपाल’को ग्रान्ड फिनालेमा सेलिब्रेटी ग्रान्ड जुरीको भूमिका निर्वाह गर्न भारतीय प्रख्यात कोरियोग्राफर टेरेन्स लुइस काठमाडौं...
डी सिने अवार्ड सम्पन्न,’अन्जिला’ ले जित्यो उत्कृस्ट निर्देशक र फिल्मको अवार्ड
काठमाडौँ। छाँयाछवी क्रियशनको आयोजनामा निरन्तर आयोजना हुदै आइरहेको डी सिने अवार्डको १७ औं संस्करण सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको प्रेक्षालयमा आयोजित समारोहले चलचित्रत्र एवं चलचित्रकर्मीहरुलाई प्रोत्साहित गरेको छ । नेपाली...
‘आइ एम जित बहादुर’लाई ‘यू’ प्रमाणपत्र, असार ५ गतेदेखि देशभर प्रदर्शनमा
काठमाडौं । अभिनेता तथा हास्यकलाकार जितु नेपाल (मुन्द्रे) निर्मित तथा अभिनित नेपाली चलचित्र ‘आइ एम जित बहादुर’ ले केन्द्रीय चलचित्र जाँच समितिबाट ‘युनिभर्सल (यू)’ प्रमाणपत्र प्राप्त गरेको छ। उक्त प्रमाणपत्रसँगै चलचित्रलाई सबै उमेर...
काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव: ‘तियानतान अवार्ड प्यानोरामा’ समापन
तीन दिनको ९ शोमा देखाइएका ६ चिनियाँ फिल्म करिब १४ सय दर्शकले हेरेको आयोजकको दाबी छ ।


