Author - Celebrity Nepal

५१ औँ दिनमा चलचित्र ‘अञ्जिला’, नेपाली बायोपिकमा रेकर्ड

काठमाडौं। नेपाली चलचित्र ‘अञ्जिला’ ले प्रदर्शनको ५१ औँ दिनमा भव्य सफलता हासिल गरेको छ । गत वर्ष फागुन २९ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले देशभरका ४५ शोहरूसहित १० करोड रुपैयाँभन्दा बढीको ग्रस कमाइ गर्दै बायोपिक चलचित्रमा...

धरानमा आयोजित ‘ऊनको स्वीटर’ साँझमा ६ हजार माथी दर्शक

काठमाडौँ। बिहीबार साँझ धरानमा भव्य साङ्गीतिक कार्यक्रम ‘ऊनको स्वीटर साँझ’ सम्पन्न भएको छ । आगामी शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’ को प्रचारप्रसारको एक महत्त्वपूर्ण प्रयास स्वरूप धरान रङ्गशालामा आयोजित...

जेठ ३ गते नोरा फतेही नेपालमा

काठमाडौँ। भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही जेठ ३ गते नेपाल आउने भएकी छन् । शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युुमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका...

सिक्किममा ‘जार’ वर्ल्ड प्रिमियर, उत्कृष्ट प्रशंसाले टिम उत्साहित

सिक्किम । यही वैशाख २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘जार’ को सिक्किममा ग्राण्ड वर्ल्ड प्रिमियर सम्पन्न भएको छ । सिक्किम गान्तोक स्थित वाज्रा वर्ल्डमा आयोजित प्रिमियरमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व...

‘माइतीघर’को छायांकन सुरु, दशैंको फूलपातिबाट प्रदर्शनमा आउने

काठमाडौँ। फिल्म ‘माइतीघर’ को छायांकन आजबाट सुरु गरिएको छ । म्याग्दीको ताकम गाउँमा आज फिल्मको शुभसाइत गर्दै छायांकन सुरु गरिएको निर्माता रोहित अधिकारीले जानकारी दिए । स्थानीय गणेश मन्दिरमा गर्दै पूजा गर्दै शुभसाइत गरियो । निर्माता...

‘जन्ते बाख्रो’ को नयाँ पोस्टर सार्वजनिक, जेठ २३ मा प्रदर्शन हुने

काठमाडौँ। आगामी जेठ २३ मा प्रदर्शन हुने फिल्म ‘जन्ते बाख्रो’ पोस्टर सार्वजनिक गरिएको छ । हास्य, रहस्य, ग्रामीण परिवेश र समसामयिक विषयलाई संयोजन गर्दै तयार गरिएको यो पोस्टरमा फिल्मका सम्पूर्ण मुख्य कलाकार फिचर्ड छन् । पोस्टरमा...

बोर्ड अध्यक्ष दिनेश डिसीले सार्वजनिक गरे क्यालेन्डर

काठमाडौँ। लामो समय देखी म्युजिक भिडियो तथा टेलिभिजन कार्यक्रमहरुको उत्पादन गर्दै आएको कम्पनी रेस्क्यू क्रियसनले बि.सं.२०८२ सालको बार्षिक क्यालेण्डर प्रकाशन गरेको छ । क्यालेण्डरको बिसेष कार्यक्रम गर्दै सार्वजनिक गरिएको छ। म्युजिक...

भट्टराईको चलचित्र ‘झिल्को’को अग्रिम बुकिङ खुला

काठमाडौं। शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘झिल्को’को अग्रिम बुकिङ खुला भएको छ । आजको डिजिटल युगमा प्रविधिको अनियन्त्रित प्रयोगले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने गम्भीर असरबारे संवेदनशील कथामा...

बाबुल र अन्नुको ‘सर्लक्कै’ मा अर्जुन र सामिया

काठमाडौँ। गायक तथा संगीतकार बाबुल गिरी र गायिका अन्नु चौधरीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘सर्लक्कै’ बोलको गीतमा शब्द तथा संगीत पनि बाबुल गिरी कै रहेको छ। सार्वजनिक गीतको भिडियोमा...

चलचित्र ‘शिवांश: च्याप्टर १’ को निर्माण घोषणा संगै प्रदर्शन मिति सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘शिवांश’ को निर्माण औपचारिक रूपमा घोषणा गरिएको छ । निर्माणपक्षले बुधबार फस्टलुक सार्वजनिक गर्दै ‘शिवाशं: च्याप्टर १’ निर्माणको घोषणा गरेको हो । अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुने यो...

अभिनेता समीर भट्टको जन्मदिनमा ‘बलिदान’को प्रि-टिजर सार्वजनिक

काठमाडौं। यस वर्षको वडा दसैँको फूलपातीमा प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘बलिदान’ को प्रि-टिजर सार्वजनिक गरिएको छ । यो भिडियो सामग्री चलचित्रका प्रमुख अभिनेता समीर भट्टको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो ।...

परेवा उडाएर ‘बिगुल’ को शुभ मुहूर्त

काठमाडौं। चलचित्र ‘बिगुल’ को अक्षय तृतियाको शुभ अवसर पारि बुधबार कोटेश्वर महादेवस्थानमा शुभु मुहूर्त गरिएको छ । रमेश कोइरालाको निर्देशनमा बैशाख तेश्रो साताबाट छायांकन सुरु गरिने ‘बिगुल’ को मुहूर्त सटमा बेनिशा हमाल र नरेन खड्काले...

सुमन पण्डितको सिर्जनामा राष्ट्रियभावले ओतप्रोत गीत ‘बुद्धभूमि’

काठमाडौं । राष्ट्रियभावले ओतप्रोत गीत ‘बुद्धभूमि’ सार्वजनिक भएको छ । गायिका सुनिला गुरुङको प्रस्तुतिमा रहेको गीत बुद्धिभूमिमा गायक कृष्ण केसी र सुनिला गुरुङको स्वर रहेको छ । गीतकार सुमन पण्डित ‘बैरागी’को शब्द तथा संगीत सिर्जना...

‘पिताम्बर’हेरेर गरे अधिकांशले निर्देशक कृषाको तारिफ

काठमाडौं। समिक्षात्मक रुपमा तारिफ पाएको फिल्म ‘पिताम्बर’लाई सेलिब्रेटीहरुले हेरेका छन्। मंगलबार सिटी सेन्टरको बिग मुभिजमा हेर्न पुगेका अधिकांश फिल्मकर्मीले निर्देशक कृषा चौलागाईको काम मन पराएका छन्। फिल्म हेरेर बाहिरि आएपछि...

Copyright © 2012 - 2026 | All Right Reserved.