केटाहरुले परिणीतिको स्कर्ट सम्म तान्न खोज्थे


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

परिणीति चोपड़ा यतिबेला मुम्बईमा ‘वुमन सेल्फ डिफेंस ग्रैजुएशन डे’ इभेन्ट सहभागी भएकी छिन् । त्यति बेला उनले आफ्नो बच्चा बेलाको आफ्नो घटना सुनाईन । उनले भनिन “म साइकल चढेर स्कुल जान्थी हामि संग गाडी किन्ने पैसा थिएन मलाई कसैले नजिसकाउन् भनेर ड्याडी पर सम्म जाने गर्नु हुन्थ्यो । त्यति बेला केटा हरुले मलाई जिस्काउथे मेरो स्कर्ट उठाउने कोशिश गर्थे”। उक्त कार्यक्रममा अक्षय कुमार पनि परिणीतिको साथमा ऊपस्थित भएका थिए । परिणीतिले अक्षय कुमारको खुबै तारिफ समेत गर्न भ्याएकी थिइन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.