विल्सन अर्थात् तक्मे बुढाले खेलेको हिन्दि फिल्मको टिजर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

नेपाली कलाकारितामा तक्मे बुडाको नामले चिर परिचित हाँस्य कलाकार विल्सन बिक्रम राइको चर्चा अब नेपाल र नेपालीमा मात्र नभई हिन्दि फिल्ममा पनि हुनेछ उनि अभिनित हिन्दि चलचित्र ‘बोरीवली का ब्रूश ली’को टीजर सार्वजनिक भएको छ । टीजरमा विल्सनसँगै बलीउड अभिनेत्री आयशा टाकिया, सुप्रिया पिलजंकर, नील भुपालान, राजश्री देशपाण्डे लगायतका कलाकारलाई पनि देख्न सकिन्छ । आसुतोष वारंगले निर्देशन गरेको चलचित्रको रिलिज डेट भने सार्बजनिक गरिएको छैन यस चलचित्रले विल्सन लाइ निकै नै फाइदा पुग्ने नै छ उनि संगै नेपाल र नेपाली लाइ पनि गर्ब महसुस हुनेछ।
टिजर हेर्न याँहा क्लिक गर्नुहोला

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.