१०२ वर्षीय अमिताभको छोरा बन्दै ऋषि कपुर


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

बलिउड अभिनेता अमिताभ बच्चन र ऋषि कपुर २६ वर्षपछि ठुलो पर्दामा संगै देखा पर्ने भएका छन् । अव आउन लागेको फिल्म ‘१०२ नट आउट ‘ मा अमिताभ र ऋषि संगै देखा पर्नेछन्, जसमा उनीहरु बुवा र छोराको भुमिकामा देखा पर्ने छन् । यो सौम्या जोशिको लेखन तथा निर्देशन रहेको फिल्म गुजराती नाटकमा आधारित छ । पहिलेका फिल्म हरुमा यी दुवै अभिनेता दाजुभाईको भूमिकामा मात्र देखा परेका थिए ।

फिल्म’ १०२ -नट आउट ‘१०२ वर्षीय बुवा दत्तात्रेय र उनका ७५ वर्षीय छोराको कहानीमा आधारित छ । जसमा अमिताभ बच्चन १०२ वर्षीय पिताको भुमिकामा देखा पर्नेछन् भने ऋषि कपुर ७२ वर्षीय छोराको भूमिका देखा पर्ने छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.