बाहुबली २ ले धेरै फिल्म लाइ सहिद बनायो ऋषि कपुर


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

बलिउडमा मात्र होइन बिस्वका धेरै स्थानमा ब्लकबस्टर ‘बाहुबली 2 द कन्क्लूजन’ ले हाल सम्म हजार करोड भन्दा माथिको व्यापार गरिसेको छ । बलिउडका कलाकार ऋषि कपुरले फिल्म हेरे पछि आफ्नो प्रतिक्रिया दिएका छन् उनले ट्विटरमा अरुले भन्दा अलिक फरक खालको टिप्पनी गरेका छन् । “अझै धेरै फिल्म शहिद बन्ने छन् जति यो फिल्मले ब्यापार गर्दै जाने छ यो इन्डियन सेलिब्रेसन पनि हो ” उनले भनेका छन् । उनको भनाइ अनुसार बाहुबलीले जति धेरै व्यापार गर्दै जान्छ अरु धेरै हिन्दि फिल्म डुब्दै जानेछन । बाहुबलीले जति धेरै दिन सिनेमा हल छोड्दैन त्यति नै अरु फिल्म पछाडी धकेलिने छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.