मनीषा कोइरालाको बलिउडमा रिइन्ट्री बृद्द महिलाको भूमिकामा देखिंदै


नेपाली चेली मनीषा कोइरालाले ९० को दशकमा बलिउडमा आफ्नो राम्रै छाप छोड्न सफल भएकी थिइन । मनिषाले फेरी एकपटक बलिउडमा रिइन्ट्री गर्ने भएकी छिन । निर्देशक इम्तियाज अलीका असिस्टेंट सुनैना भटनागरको फिल्म ‘डियर माया’ मार्फत मनीषा पुन बलिउडमा फर्कन लागेकी हुन् । हाल सालै फिल्मको टिजर सार्बजनिक गरिएको छ । जसमा मनिषालाई छुट्टै रुपमा देख्न सकिनेछ फिल्ममा उनि पाको उमेरकी महिलाको भूमिकामा देखिन लागेकी छिन। संजय दत्तको पायोपिक फिल्ममा पनि मनिषा कोइरालाको अभिनय रहने भएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.