किन किन रोकियो



सेलीब्रेटी नेपाल पौष २६ गते- चलचित्र पल पलमा निर्देशन गरेर सेक्सी निर्देशक को उपमा पायका उकेश दाहाल को अर्को चलचित्र किन किन लाई सेन्सर बोर्डले रोक लगाएको छ । जाँच पासका क्रममा बुधबार उक्त चलचित्रलाई ‘कारण नदेखाई’ बोर्डले ‘फेल’ भनेर जानकारी दिएको निर्देशक उकेश दाहालले बताए…अहिले सेक्स केन्द्रित चलचित्र हरुको बाढीनै आइ रहेको बेला उकेशको चलचित्र पनि सेक्स केन्द्रित नै रहेको बताईयको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.