प्रेमगीत–२ को शीर्ष गीत सार्वजनिक, यस्तो छ प्रदीप र अश्लेषाको रोमान्स ! (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

७४ साल साउन १३ गतेबाट रिलिज हुने चलचित्र ‘प्रेमगीत २’को शिर्ष गीत रिलिज भएको छ । नयाँ बर्षको शुभकामना सहित निर्माण कम्पनी आँशुसेन फिल्मले गीत रिलिज गरेको हो ।

सार्वजनिक गीतमा श्रेया सोताङ र रोहितजोन क्षेत्रीले स्वरलाई सुन्न सकिन्छ । । कल्याण सिंहले संगीत भरेको गीतलाई अमृत महरठ्ठाले लेखेका हुन् । सन्तोष सेनले निर्माण गरेको चलचित्रको गीतमा चलचित्रका मुख्य कलाकार प्रदिप खड्का र डेब्यू नायिका अश्लेषा ठकुरी रहेका छन् भने यसलाई रामशरण पाठकले निर्देशन गरेका छन् ।

पुरुषोत्तम प्रधानले छायांकन गरेको गीतमा रेनशा वान्तवा राइको कोरियोग्राफी रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.