रियल प्रेम कहानिलाई ‘बोबी’ मार्फत रिलमा उतार्दै चाम्स


सेलिब्रेटी नेपाल काठमाडौँ

एक्सन चलचित्र निर्देशकको रुपमा चिनेका निर्देशक मिलन चाम्सले अब, भने लब स्टोरी चलचित्र तर्फ पनि आफ्ना पाईला अघि सारेका छन् । यसको उदाहरण हो चलचित्र ‘बोबी’ । राजधानीमा मंगलबार प्रेसमिट गर्दै उनले चलचित्र ‘बोबी’को औपचारिक घोषण गरेको हो ।

चलचित्र ह्याप्पी डेज र व्लाईन्ड रक्कसको मेकिङ भईरहदा नै उनले फेरी अर्को चलचित्र ‘बोबी’को घोषणा गरेका छन् । नर्बेमा बस्दै आईरहेको एक युगल जोडी (उमेश थापा र कविता गुरुड) को रियल प्रेम कथालाई रिलमा उतार्नका लागि चाम्स फ्लोरमा जाने भएका हुन् ।

यो जोडीको रियल कथामा चलचित्र ‘बोबी’ बन्न लागेको निर्देशक चाम्सले जानकारी दिए । चलचित्र नर्बेमा पनि छायांकन गरिने छ । लण्डन सिने आईज र चाम्स ईन्टरटेन्टमेन्टले चलचित्र निर्माण गर्न लागेको हो ।

पत्रकार सम्मेलनमै धुरुधुरु रोईन् नायिका भिडियो:

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.