अविवाहित भनिएका कपिल शर्मा विवाहित निस्किए ? यसरी चिनाए आफ्नी श्रीमती !


सेलिब्रेटी नेपाल काठमाडौँ
17342758_1464672856896627_182418898445868508_n
भारतका चर्चित हास्यकलाकार कपिल शर्माले शनिबार बिहान आफ्ना प्रशंसकहरुलाई चकित बनाइदिएका छन् । आफ्नो आधिकारिक फेसबुक पेजमा आफूसँग एक युवतीको फोटो राखेर उनले ती युवती आफ्नी श्रीमती भएको जानकारी दिए ।

युवतीलाई अगाडि राखेर आफू पछाडिपट्टी बसेको उक्त फोटोको क्याप्सन उनले राखेका छन्, ‘मेरी श्रीमतीलाई भेट्नुहोस् । म उनलाई दिपिकाभन्दा पनि माया गर्छु ।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.