सेलिब्रेटी नेपाल काठमाडौँ

सनी लियोनीले काम गरेको कण्डम र गर्भनिरोध गोलीको बिज्ञापन विवादमा परेका छन् । गोवाको एक महिला संगठन हिन्दु जनजागृती समतिको महिला शाखा रणरागीनीले सनीको कण्डम र गर्भ निरोधको पोस्टर हटाउनु पर्ने माग राखेको छ । (भिडियो हेर्नुहोस्)



