‘बाबु कान्छा’ लिएर निर्देशनमा फर्किए सोभित


सेलिब्रेटी नेपाल काठमाडौँ
Sobhit basnet
निर्देशन भन्दा बढि अभिनयमा देखिएका निर्देशक सोभित बस्नेत पुन निर्देशनमा फर्किएका छन् । बस्नेत चलचित्र ’बाबु कान्छा’ लाई लिएर पुन निर्देशनमा फर्किएका हुन् । चलचित्रको बिहिबार राजधानीमा गीत रेकर्डिङ समेत गरिएको छ ।

प्रि प्रोडक्सनको काम सुरु भईसकेको चलचित्र गीतमा टंक बुढाथोकीले संगीत भरेका छन् भने स्वर कमल खत्रीले दिएका छन् ।

चलचित्रमा सलोन बस्नेत लिड अभिनयमा रहने पक्का भनिएको छ भने अन्य कलाकारको टुंगो छिट्टै लाग्ने बताईएको छ । यो चलचित्र चैत्र देखि फ्लोरमा जानेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.