भ्यालेन्टाइनको उपहार राहुल रक्सको ‘बेवी आई लब यू’ (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
beby
गीतसंगीतमा जति लगानी हुन्छ, त्यसको रिटन्स शुन्य हुँदा पनि गीतसंगीतमा लगानी गर्नेहरुको घुईचो दिनप्रतिदिन बढ्दो अवस्थामा छ । यसै भिडमा गायक दिलिप कुमार पाण्डे (राहुल रक्स) ले आफ्नो नयाँ गीत ‘बेवी आई लब यू’ लिएर आएका छन् ।

गीतमा सरोज अधिकारीको शब्द, संगीत र प्रदिप श्रेष्ठको संगीत संयोजन, युवराज खत्रीको क्यामरा र सम्पादन, सन्तोष राजबाहकको निर्देशन रहेको छ । गीतमा राहुल रक्स र सोना बज्राचार्यको अभिनयलाई हेर्न सकिन्छ ।
भिडियोलाई सेलिब्रेटी नेपालले निर्माण गरेको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.