बिदेशमा रहंदा पनि संगीतमा सक्रिय प्रेम


सेलिब्रेटी नेपाल काठमाडौँ
prem-lama
कला संगीतको मोह भनेको पनि अच्चमको हुन्छ नेपालमा कला संगीतमा लागेर नाम कमाउन चाहने हरुको संख्या निकै छ । नेपालमा बस्दा मात्र होइन कमाउनको लागि विदेश पुग्दा पनि संगीतको मोहले छोड्दो रहेन छ भन्ने कुराको प्रमाण हुन् गायक प्रेम लामा नेपालमा रहंदा पनि सांगीतिक कार्यमा सक्रीए अहिले बिदेशी भूमिमा हुँदा पनि नेपाली गीत संगीतमा लागि परेका छन् । गायक लामाको आवाजमा करिब एक दर्जन जति गीत रेकर्ड भइ सकेको छ भने अब उनको नयाँ गीत र भिडियो पनि बजारमा आउने तयारीमा रहेको छ। उनले केहि गीत हरुमा मोडलिंग पनि गरेका छन् । उनि बिदेशमा हुने विभिन्न सांगीतिक कार्यक्रमहरुमा पनि सक्रिय छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.