मनको कुरा सुनाउदै अस्मिता (भिडीयो)


asmita
‘सुन न मनको कुरा’ बोलको म्युजीक भिडीयो सार्वजनिक भएको छ । मनिष खड्काको शब्द रहेको गीतमा ओम सुनारको स्वर तथा संगीत सुन्न सकिन्छ । करिब एक दर्जन चलचित्रमा स्वर तथा संगीत दिइसकेका ओमको ‘सुगन्ध–३’ यस भिडियोमा चन्दु ताम्राकार र अस्मिता लामिछानेले मोडलिङ गरेका छन् ।

दिनेश पौडेलले निर्देशन गरेको भिडीयोलाई उपत्यका आसपासका रमणीय स्थानमा छायांकन गरिएको हो । फिल्मी शैलीमा निर्माण गरिएको म्युजीक भिडीयोमा रामेश्वर हुमागाइँको छायांकन र गौताम राज खड्काको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.