गायक सुनील बर्देवाको निधन


sunil-bardewa
चर्चित गायक तथा संगीतकार गायक सुनील बर्देवाको निधन भएको छ । बर्देवाको राती शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो । संगीतकार समाजका अध्यक्ष लक्ष्मण शेषका अनुसार बर्देवा कलेजोमा समस्या देखिए पछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए । उनि कुसल गिटारिष्ट, संगीतकार, गायक र एरेन्जर थिए । उनका ‘गोरेटो अनि उस्तै छ गल्ली… ‘ लागायतका गीत चर्चित थिए । उनले ‘बेस्ट अफ सुनील बर्देवा’ ‘जब म’, ‘मेरो गितार’ लगायतका गीति एल्बम निकालेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.