अमिताभ र आमिर खान पहिलो पटक एउटै चलचित्रमा


amir khan amitab bachhan
हिन्दी चलचित्रको इतिहासमा पहिलो पटक अमिताभ बच्चन र आमिर खान एउटै चलचित्रमा देखिने भएका छन् । यशराज ब्यानरमा धुम ३ निर्माण गर्ने विजय कृष्ण आचार्यले निर्माण गर्न लागेको चलचित्र ‘ठग’ मा अमिताभ र आमिर सँगै देखिने भएका हुन् । फिल्म सत्य कथामा आधारित हुने कुरा अमिताभले यसअघि नै पुष्टि गरेका छन् । अमिताभ बच्चन र आमिर खान अलग पुस्ताका दुई प्रसिद्ध नायक भएपनि यो भन्दा पहिले कुनै पनि चलचित्रमा सँगै देखिएका छैनन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.