नेपालमा पनि आयोजना हुने भयो फेशन अवार्ड


सेलीब्रेटी नेपाल काठमाडौँ
संसारका बिकसीत देशमा फेसन अबार्ड नौलो नभए पनि नेपालमा भने पहिलो पटक फेशन अवार्डको आयोजना हुने भएको छ । बिगत ४ बर्ष देखी नेपाली फेशन बजारमा अनलाईन बाट सेबा दिदै आएको क्लोथ नेपालले पहिलो पटक नेपाली डिजाइनरहरु लाई अबसर दिदै फेशन अवार्ड आयोजना गर्न लागेको हो । उक्त अवार्ड बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाली चर्चित डिजाइनर बिश्ब गौतमले नेपाली फेशन डिजाईनरका लागी यो अत्यन्त महत्बपुर्ण अबसर भएको बताउदै नेपाली डिजाइनले बिश्ब बजार पाउन सम्भाबनाको ढोका खुलेको बताए ।
Fashion-award
आयोजक संस्था क्लोथ नेपालका प्रमुख रधु थापाले नेपाली डिजाइनर डिजाइन लाइ बिश्ब बजारमा पुर्यउन सक्ने सम्भाबना रहेको उल्लेख गरे । सेक्टेम्बर १७ मा हुने कार्यक्रममा नेपाली चर्चित १० मोडलहरुले १०० जना नेपाली डिजाइनर बाट छाानीएका १० जानाले ५ फरक फरक डिजाईन प्रस्तुत गर्ने छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.