प्रमोद खरेलको नयाँ भिडियो निद मेरोमा निशासंग मिलनको रोमान्स


सेलिब्रेटी नेपाल काठमाडौँ
nisha-milan
अहिलेका चर्चित गायक प्रमोद खरेलको आवाजमा रहेको निद मेरो कता भाग्यो बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । प्रविन अध्यक्षको शब्द रहेको गीतमा ओम प्रकाश राइको संगीत रहेको छ । अक्की शर्माले ग्राफिक्स गरेको भिडियोलाई शिशिर पोखरेलले छायांकन गरेका हुन् । भने युबराज खत्रीको सम्पादन रहेको छ । अहिलेका व्यस्त रंग संयोजक रेनिश फागोले रंग संयोजन गरेको भिडियोमा मिलन दाहाल र निशा घिमिरेको अभिनय रहेको छ राम गौतमले निर्देशन गरेको भिडियो लाइ सेलिब्रेटी नेपालले निर्माण गरेको हो । धुलिखेलका रमणीए दृश्यहरुलाई भिडियोमा कैद गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.