वृन्दावनमा शील्पाको मनको कुरा सार्बजनिक (भिडियो)


Shilpaa-pokhrel
प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘वृन्दावन’ को लब संग सार्बजनिक गरिएको छ । सार्बजनिक गीतमा नायिका शील्पा र नव नायक दिपेन्द्रको रोमान्स देख्न सकिन्छ। पूर्ण ब्यबसायिक चलचित्र ‘वृन्दावन’को केहि दिन पहिले ट्रेलर सार्बजनिक गरि सकिएको छ भने अर्को एउटा गीत पनि सार्बजनिक भइ सकेको छ । सार्बजनिक गीतमा प्रबिशा अधिकारी र डेबिट शंकरको स्वर प्रदिप भारद्वाजको शब्द तथा बिकाश चौधरीको संगीत रहेको छ। रुद्राक्ष फिल्मस्को ब्यानरमा निर्माण भएको ‘वृन्दावन’ मा शिल्पाको साथमा किशोर खतिवडा मुख्य भूमिकामा रहेका छन् । राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको यस चलचित्र रुद्र खनालको पहिलो प्रस्तुति रहेको छ । चलचित्र मा बादरले पनि मुख्य भूमिका निभाएको कुरा सह निर्माता कमल जी सी ले बताएका छन् । चलचित्र भदौ १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.