बेनिशाको मुटुको टुक्रा कोशिशले अलग्गै बनाउन खोजे पछि (भिडियो)


सेलीब्रेटी नेपाल काठमाडौँ
benisha-hamal
गायिका सकुन लिम्बुको स्वरमा रहेको ‘मुटुको टुक्रा’ बोलको गीत भिडियो सार्वजनिक गरिएको छ । बि आर मित्रको शब्द रहेको गीतमा चर्चित संगीतकार ताराप्रकाश लिम्बुको संगीत रहेको छ । म्युजिक भिडियो अर्जुन अधिकारीले निर्देशन गरेका हुन् भने भिडियोमा कोशिश क्षेत्री र बेनिशा हमालले अभिनय गरेका छन् । म्युजिक भिडियोमा निर्देशक अर्जुन अधिकारीको निर्देशन पक्ष अब्बल देखिएको छ । अर्जुन तिवारीले खिचेको म्युजिक भिडियोको सम्पादन भने निशान घिमिरेले गरेका हुन् । नव गायीका भए पनि सकुनको गीतमा गायकी पक्ष सबल छ । भिडियोलाई लोकेसनले रिच बनाएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.