श्रेयाले झुक्याएर नजरको बल्छी हाने पछी (भिडियो)


shreya-karki-actor
नेपाली संगीत बजारमा दैनिक थुप्रै म्युजिक भिडियो सार्बजनिक हुने गर्दछन यसै क्रममा ‘झुक्याएरै किन होला’बोलको गीतको पनि भिडियो सार्वजनिक भएको छ। मोफसलमा रहेर पनि निरन्तर नेपाली गीत संगीतमा लागी रहेका गायक नितिन गजुरेलको सुमधुर स्वरमा सजिएको उक्त गीतमा मोडल श्रेया कार्कीको साथमा नवमोडल प्रभात र रोजाले अभिनयमा साथ दिएका छन्। त्रिकोणात्मक प्रेम कथामा आधारित म्युजिक भिडियो पि. एन. पि. मिडिया प्रा. लि. ले आफ्नो युटुब च्यानलमा सार्वजनिक गरेको हो। थुप्रै म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक, गायक तथा संगीतकार रायन कार्कीको यो ५१औ निर्देशन हो। नीर भिमको शब्दमा मनिष प्रसाईको संगीत रहेको यस गीतको भिडियोको छायाँकार सुमित नेपाल हुन् भने सम्पादक दिपक बिष्ट रहेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.