गायक रबि २० बर्ष पछि फ्रस्टेसन संगै आए


सेलीब्रेटी नेपाल काठमाडौँ
Rrabi-kumar
चरी उड्यो बादल छुन लाइ का गायक रबि कुमार रिजाल २० बर्ष पछी आफ्नो नयाँ गीत सार्बजनिक गरेका छन् । ब्लु स्टोन ब्याण्ड संगको सहकार्यमा उनले नयाँ गीत र भिडियो निर्माण गरेका हुन्। भिडियोमा एक फ्रस्टेसनमा परेको केटाको कथा लाइ देखाउन खोजिएको छ। सुदित श्रेष्ठले अभिनय गरेको भिडियोलाइ अमृत सुनुवारले खिचेका हुन् भने फराज अर्पणको सम्पादन र पवन शाक्यको निर्देशन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.