कसैको लोभ प्रलोभनमा परेर कुनै काम नगर्ने शोभा


सेलीब्रेटी नेपाल काठमाडौँ
somiya-sharma-sobha
अभिनय भनेको मन देखि नै चाहेर मात्र गर्न सकिने विधा हो रहर र इच्छाले मात्र कलाकारितामा सफल हुन सकिन्न। लगन साधना र अभ्यासको निकै नै जरुरि हुन्छ । रास्ट्रिय नाचघर बाट ६ महिनाको अभिनय कक्षा सकेर आफ्नो अभिनय यात्रा लाइ सुभारम्भ गरेकी कलाकार शोभा समत सोमिया ले नाटक थिबिया र बिपत सेनामा आफ्नो अभिनय क्षमता प्रस्तुत गरी सकेकी छिन्। उनले आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरि सकिन भबिस्यमा नाटक,म्युजिक भिडियो हुँदै चलचित्र तथा टेली चलचित्रमा समेत काम गर्ने उनको योजना रहेको छ । उनि अभिनित नाटक चौतारा लक्ष्मी नारायण,पहाड चिच्याई रहेको छ अब सार्बजनिक शो हरु हुने तयारीमा रहेको छ । गुरु बिरेन्द्र हमालबाट अभिनय कक्षा लिएकी शोभा भबिस्यमा एउटा सफल अभिनेत्री भएर आफ्नो परिचय बनाउन चाहन्छिन । ‘आफ्नो क्षमताले र मेहनतले अघि बढ्ने हो । कसैको लोभ लालच र प्रलोभनमा परेर कुनै काम गर्दिन’ शोभा भन्छिन् हो यो क्षेत्रमा स्वार्थी मान्छेहरु भेटिन्छन तर आफु इमान्दार भयो भने कुनै समस्या आउन्न उनको बुझाई रहेको छ ।
Shova-sharmaa

Copyright © 2012 - 2026 | All Right Reserved.