दीक्षितलाई लेखनाथ साहित्य सम्मान



सेलेब्रिटी नेपाल पौष ११-साहित्यकार मदन मणि दीक्षितलाई यश वर्ष को लेखनाथ साहित्य सम्मान प्रदान गरिने भयको छ । नेपालीभाषा, कला, साहित्यमा उलेख्य योगदान पुर्याए बापत दीक्षितलाई यो सम्मान प्रदान गर्न लागियको हो । दीक्षितलाई यहि पुस पन्ध्र गते लेखनाथ जयन्ति का अबसरमा शिक्षा परिसद संगको सहकार्यमा काठमाडौँमा सम्मान प्रदान गरिने छ । पुरस्कारको राशी नगद पचास हजार रुपैंया रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.