सेलेब्रिटी नेपाल पौष ९-द्वन्द निर्देशक बाट निर्देशनमा हात हालेका एन.बी. महर्जनले दोस्रो चलचित्र निर्देशन थालेका छन् । बजार चलचित्र बाट सुरु गरेको निर्देशन यात्रा लाई निरन्तरता दिंदै अर्को चलचित्र तोरी लाहुरेको शुभारम्भ सोमबार बिहान एक समारोहका बीच गरेका छन् । रिदम एण्ड दीलिप फिल्मस प्रालिको ब्यानरमा सूर्य थोकर र दिल कुमार तामाङले निर्माण सुरु गरेको यो चलचित्रका प्रमुख तोरी लाहुरेहरु सुवास थापा, गजित विष्ट र रोहित कुमार हुन् । निर्देशक महर्जनका अनुसार महिला कलाकारहरुलाई पनि यो चलचित्रले तोरी लाहुरेको ट्याग दिनेछ । चलचित्रका महिला कलाकारहरूमा आशिष्मा नकर्मी, समुना केसी र जानुका बोहरा हुन् । दिनेश डि.सी. सुशिल पोखरेल, जयनन्द लामा, बालदीप राई, अशान्त शर्मा र सविन शाक्यको पनि मुख्य भूमिका रहने छ । चलचित्र मा कोरियोग्राफी गम्भीर बिष्ट,द्वन्द शंकर महर्जन,संगीत सन्तोष राज को रहने भयको छ ।
सम्बधित पोस्टहरु
‘जारी २ : सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक
काठमाडौँ । कार्तिक २१ गते प्रदर्शनमा आउने प्रतिक्षित सिनेमा ‘जारी २ : सङ् अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक फुटेजले दयाहाङ राईलाई च्याब्रुङ वादकको नयाँ रूप–रंगमा प्रस्तुत गर्छ। पहिला छोरीको जन्मपछि उत्पन्न...
‘वरिष्ठ बलराम’ को गीत ‘न्याउली बनैमा’ करोड क्लबमा
काठमाडौं । कात्तिक ६ गते भाइटीकाको अवसर पारेर रिलिज भएको चलचित्र ‘वरिष्ठ बलराम’ ले यतिबेला सुखद ब्यापार गरि रहेको छ । चलचित्र कति ब्यापार गर्यो भन्ने तथ्यांक निर्माण टिमले सार्वजनिक गरेको छैन। ‘वरिष्ठ बलराम’ को गीत ‘न्याउली...
गायिका नितु पौडेललाई पशुपति आर्यघाटमा अन्तिम बिदाइ
काठमाडौँ। गायिका नितु पौडेलको पार्थिव शरीरलाई शनिबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। अन्तिम श्रद्धाञ्जलीका लागि आर्यघाटमा कलाकार, आफन्त, शुभेच्छुक तथा प्रशंसकहरूको उल्लेख्य उपस्थिती थियो। गत शनिबार अनामनगरस्थित एक...
‘परान’ फिल्मको १ लाख रुपैयाँ पुरस्कार घोषणा, यस्तो छ सहभागिताको नियम
काठमाडौँ । आगामी कार्तिक १४ गतेदेखि प्रदर्शनमा आउने पारिवारिक कथामा आधारित फिल्म ‘परान’ ले दर्शकमाझ विशेष ‘मेरो परान’ प्रतियोगिता सार्वजनिक गर्दै १ लाख रुपैयाँको आकर्षक पुरस्कार घोषणा गरेको छ। निर्माण टिमका अनुसार प्रतियोगितामा...
राम्रो वर्ड अफ माउथपछि मोफसलका दर्शक भेट्न निस्कियो ‘वरिष्ठ बलराम’ टिम
काठमाडौं । तिहारको भाइटीकाको अवसर पारेर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘वरिष्ठ बलराम’ यतिबेला देशभर उत्साहजनक प्रतिक्रियासहित चलिरहेको छ। राजधानीमा लगातार हाउसफूल शो र सकारात्मक वर्ड अफ माउथ बनेपछि फिल्म युनिट अब मोफसल प्रमोसनमा...
‘वरिष्ठ बलराम’ले कमायो दर्शकको मन, दोस्रो दिन पनि देशभर हाउसफूल
काठमाडौं । तिहारको भाइटीकाको अवसर पारेर बिहीबारबाट प्रदर्शनमा आएको चलचित्र ‘वरिष्ठ बलराम’ ले रिलिजको दुई दिनमै सिनेमा हलहरूमा उल्लेखनीय सफलता हात पारेको छ। दयाहाङ राई र विजय बराल अभिनीत यस फिल्मले पहिलो दिनदेखि नै देशभरका...




