मुन्नाभाइ सञ्जय दत्त जेल बाट छुटे पछी परिवारसंग रमाइलो गर्दै


सेलिब्रेटी नेपाल काठमाडौँ
sanjaya dutta family
२५ फेबु्रअरीमा जेलबाट छुटेपछि बलिउडका मुन्नाभाइ सञ्जय दत्त अहिले परिवारसँग रमाइलो गरिरहेका छन्। जेलबाट छुट्नासाथ उनले चलचित्रमा काम गर्छन होला भन्ने धेरैको अनुमान थियो। त्यही अनुमानका कारण सञ्जयलाई फिल्म अफर गर्न निर्देशकहरू पनि पुगे। सञ्जयले केही फिल्ममा काम गर्ने संकेत त दिए, तर अहिलेसम्म उनले काम सुरु गरिसकेका छैनन्। उनी त घरमै परिवारसँग रमाइलो गरिरहेका छन्। घरमा आफू रमाइरहेको फोटो उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा पनि सेयर गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.